पैसा उठाउन गएका बैङ्कर माथि कालोमोसो दलियो

काठमाडौं

घटना जाजरकोट को हो । जाजरकोट मा एनआइसी एसिया लघुबित्त का क्रमचारी पैसा उठाउन गएका थिए सोहि क्रममा कालोमोसो दलिएको हो ।

उनिहरुको साथमा रहेको नगद किस्ता असुल गरेको झोला समेत लिएर कालोमोसो दल्ने हरु भागेको पाइएको डीएसपी रोक्काले बताए ।

 

‘१६ गते उक्त स्थानमा एनआईसी एशिया लघुवित्तको किस्ता उठाउने मिति थियो । सोही क्रममा मंगलबार लघुवित्तका कर्मचारी किस्ता उठाउन गएको ठाउँमा दुई जना व्यक्ति आएर कर्मचारीलाई कालोमोसो दलेर किस्ता असुल गरेको रजिस्टर र नगद सहित भागेका हुन्,’ डीएसपी रोक्का भन्छन्, ‘हामीले घटनाको अनुसन्धान सुरु गरिसकेका छौं । ५ जना नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं ।’

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like