काठमाण्डाैँ,
बुद्दकाे मुर्ति ललितपुरको गोदावरी नगरपालिका–११ स्थित चापागाउँबाट बुद्धको मूर्ति चोरी भएको छ । चापागाँउस्थित बुद्ध स्तुपामा रहेको विभिन्न वर्ण र आकृतिमा कुँदेर बनाएको करिब ३ सय वर्ष पुरानो बुद्धको मूर्ति चोरी भएको स्थानियहरुले बताएका छन्।
यस्तै ललितपुर प्रह्ररीले चाेरी घटना’bout अनुसन्धान गरिरहेका छन्।