लण्डन स्थित बि बि सी ले तयार पारेकाे गुजरातका एक वृत्त क्षेत्रका कारण लण्डन बासिका लागि नकारात्मक छबि बन्न पुगेका भारतिय नरेन्द्रमाेदि विरूद्ध् लण्डन पुगेर भारतिय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धिले गम्भिर आराेप लगाएका छन्। राहुल गान्धिले फेरी एकपटक विदेशी भुमिबाट माेदि विरूद्ध् बिवादास्पद बयान दिएका छन्। लण्डनकाे क्याम्ब्रिज विश्व विधालयमा एम बि ए विध्यार्थीहरूलाई संवाेधन गर्ने क्रममा राहुलले भारत सरकारलाई नै घेरामा हालेका छन्। भारतमा लाेकतन्त्र खतरामा परेकाे समेत उनले बताएका छन्।राहुलले भारत सरकारले आफुमाथी जासुसी गरेकाे भन्दै अाराेप उनले लगाएका छन्।
यस्तै अधिकारीहरूले उनलाई फाेनमा सावधानीका साथ कुरा गर्न सल्लाह दिएका छन्।भारतकाे सबै संस्था उनकाे नियन्त्रणमा रहेकाे कुरा उनले बताएका छन्।सरकारले मिडिया र अदालतलाई पनि नियन्त्रण गर्छ। लाेकतन्त्रमा खेलवाड भइरहेकाे छ। यसरी राहुलले लण्डन, अमेरिका, जर्मन लगायत देशमा गएर भारत सरकार विरूद्ध् बयान दिएकाे भारतिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
सन २०२२ मा क्याम्रिज विश्व विधालयमा आफ्नाे सम्बाेधन कार्यक्रममा भारतलाई पाकिस्तान संग तुलना गरेका थिए। त्यस कारण भारतमा निकै विवाद भएकाे थियाे।