शक्तिशाली भुकम्प गयाे न्युजिल्याण्डकाे केर्मडिक टापुमा

काठमाण्डाैँ,

आज फागुन २० , शनिबार बिहान न्युजिल्याण्डकाे केर्मडिक टापुमा ६:४२ बजे ६.९ म्याग्निच्युडकाे भुकम्प गएकाे अमेरेकी भूगर्भ सर्वेक्षणले जनाएकाे छ।

यस्तै , एक सय ५१.६ किलाेमिटर गहिराइमा रहेकाे उक्त भुकम्पकाे केन्द्र शुरूमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्च्मि देशान्तरमा रहेकाे जानकारी दिएकाे छ।उक्त भुकम्प असर’bout विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like