शक्तिशाली भुकम्प गयाे न्युजिल्याण्डकाे केर्मडिक टापुमा

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

आज फागुन २० , शनिबार बिहान न्युजिल्याण्डकाे केर्मडिक टापुमा ६:४२ बजे ६.९ म्याग्निच्युडकाे भुकम्प गएकाे अमेरेकी भूगर्भ सर्वेक्षणले जनाएकाे छ।

यस्तै , एक सय ५१.६ किलाेमिटर गहिराइमा रहेकाे उक्त भुकम्पकाे केन्द्र शुरूमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्च्मि देशान्तरमा रहेकाे जानकारी दिएकाे छ।उक्त भुकम्प असरबारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको