घरबाट खसेर एक पुरूषकाे मृत्यु

काठमाण्डाैँ,

धाराकाे काम गरी रहँदा घरबाट खसेर एक पुरूषकाे मृत्यु भएकाे छ।

घर भारतमा भई ललितपुर कुपण्डाेल बस्ने ५० वर्षीय अनिरूद्र मल्लिककाे शनिबार दिउँसाे काठमाण्डाैँ महानगरपालिका -८ ढल बिकास नजिक निर्माणधिन घरकाे चाैथाे तलाबाट खसेर  मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like