घरबाट खसेर एक पुरूषकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

धाराकाे काम गरी रहँदा घरबाट खसेर एक पुरूषकाे मृत्यु भएकाे छ।

घर भारतमा भई ललितपुर कुपण्डाेल बस्ने ५० वर्षीय अनिरूद्र मल्लिककाे शनिबार दिउँसाे काठमाण्डाैँ महानगरपालिका -८ ढल बिकास नजिक निर्माणधिन घरकाे चाैथाे तलाबाट खसेर  मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको