शाहलाई स्वतन्त्र सांसद जाेशीबाट आयाे विश्वासकाे मत

समाचार शेयर गर्नुहोस्

काठमाडौं,

२१ फागुन । मुख्यमन्त्री कमलबहादुर शाहलाई सुदूरपश्चिम प्रदश प्रदेशसभाका स्वतन्त्र सासंद डा.तारा जोशीले विश्वासकाे मत दिएका छन्।

मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनको लागि प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री शाहलाई मर्थन गरेका हुन् । विपक्षमा भने नेकपा एमाले र राप्रपाले मतदान गरेको छ । आठ दलीय गठबन्धनका सबै सासंदले शाह सरकारलाई विश्वासको मत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको