प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाए

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

प्रधानमन्त्री  प्रचण्डले  सरकारकाे वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएका छन्।

फागुन २१,आइतबार प्रधानमन्त्री प्रचण्डले  सितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारकाे आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन बुझाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको