आज हाेली मनाउँदै तराई मधेसमा

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

आज  तराई मधेसका जिल्लामा रङ्गैरङ्गकाे पर्व अर्थात हाेली मनाउँदै छन्।।कतिपयले हिजै आफ्नाे इच्छाअनुसार हाेली मनाए भने कतिपयले आज मनाउदैँ छन्।

तराई मधेसमा यस वर्ष पनि तीन दिन नै होली मनाइने भएको छ । तराई मधेसमा होलिका दहन मंगलबार बिहानै सम्पन्न भए पनि तिथिमा घटबढका कारण होली आज मात्र मनाइने वीरगञ्जका स्थानीयवासी लक्ष्मण साहले बताए।

मंगलबार बेलुका ५ बजेपछि मात्रै एकम अर्थात् प्रतिपदा सुरु हुने भएकाले आज होली पर्व मनाउन लागेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको