पत्रकार चाैधरीमाथी कुटपिट गरे

काठमाण्डाैँ,

फागुन २५ गते । कुटपिटबाट पत्रकार चाैधरी घाइते भएका छन्।

 जनकपुरस्थित  जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा उहाँलाई उपचारका लागि भर्ना गरिएको छ । उहाँको टाउको, पिठ्युलगाएत शरीरका विभिन्न अङ्गमा  चोट लागेको अस्पतालले जनाएको छ ।

पत्रकार चौधरी ग्रामीण भेगमा मनाइने होलीको समाचार संकलन र छायाँकनका लागि जलेश्वर नपा ५ स्थित चौरीया गाउँमा पुग्दा कुटपिट भएको हो । चौधरीलाई वियरको बोतलले टाउकोमा प्रहार गर्नुका साथै लात घुसा र चिरपटले प्रहार गरिएको छ ।

प्रहरी उपरीक्षक प्रकाश मल्लले घटनास्थलबाट भारत विहार मधुवनी जिल्लाका रंजित ठाकुरलाई नियन्त्रणमा लिएको जनाउनुभयो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like