विद्युतकाे तार काट्दै गरेकाे अवस्थामा एकजना प्रकाउ

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

रौतहटको देवाही  गोनाही नगरक्षेत्र अन्तर्गत विद्युत्को तार काटिरहेको अवस्थामा प्रहरीले एकजना लाई पक्राउ गरेको छ।

पक्राउ परेका अभियुक ट्रान्सफर्मर चोरी गर्ने गिरोहमा संलग्न रहेको आशङ्का गरिएको छ।

२० वर्षिय कटहरीया ३ का २० वर्षिय राजकिशाेर जैसवाल पक्राउ परेकाे इलाका प्रहरी कार्यालय देवाही गाेनाहीका प्रमुख इन्स्प्रक्टर गाेविन्द साहले बताएका छन्।

आज बिहान ५ बजे मोटरसाइकल एक ठाउँमा राखेर गोनाही गाउँ छेउ पटेल चौकमा पोल माथि चढेर विद्युत्को तार काटिरहेको अवस्थामा जैसवाललाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेकाआरोपी जैसवाल नियन्त्रणमा रहेको तथा घटना बारे अनुसन्धान भइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको