रामचन्द्र पाैडेललाई राष्ट्रपतिमा निर्वाचित भएकाेमा बधाई : शेरबहादुर देउवा

काठमाण्डाैँ,

राष्ट्रपतिमा निर्वाचित पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई दिएका छन्।आज भएको निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दे पौडेल विजयी भएका हुन्।

देउवाले पौडेललाई ‘मित्र’का रुपमा सम्बोधन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like