बागलुङमा जडिबुटिसहित दुई जना पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

फागुन २६ गते  बागलुङमा जडिबुटीकासहित दुई जनालाई पक्राउ गरेकाे प्रहरीले  जानकारी दिएका छन्।प्रहरीले  एक सय ३८ किलाे सुनाखरी, २२ किलाे जङ्गली च्याउ र ९ किलाे वनलसुनसहित प्रहरीले पक्राउ गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका–५ कारीगाउँका मिलन भण्डारी र निसीखोला–४ कानाबगरका रेशमबहादुर मल्ललाई पक्राउ गरिएको हो । उनीहरुले जडीबुटी ओसारपसारका लागि लु१ज ४५२६ नम्बरको जिप प्रयोग गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको