बागलुङमा जडिबुटिसहित दुई जना पक्राउ

काठमाण्डाैँ,

फागुन २६ गते  बागलुङमा जडिबुटीकासहित दुई जनालाई पक्राउ गरेकाे प्रहरीले  जानकारी दिएका छन्।प्रहरीले  एक सय ३८ किलाे सुनाखरी, २२ किलाे जङ्गली च्याउ र ९ किलाे वनलसुनसहित प्रहरीले पक्राउ गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका–५ कारीगाउँका मिलन भण्डारी र निसीखोला–४ कानाबगरका रेशमबहादुर मल्ललाई पक्राउ गरिएको हो । उनीहरुले जडीबुटी ओसारपसारका लागि लु१ज ४५२६ नम्बरको जिप प्रयोग गरेका थिए ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like