नेपालबाट भारततर्फ लैजाने क्रममा २५ पशुसहित १ जना पक्राउ

काठमाण्डाैँ,

चाैपाया तस्करी गरेकाे आराेपमा महाेत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय महाेत्तरीले नेपालबाट   भारततर्फ लैजादैँ गरेकाे अवस्थामा २३ गाई २ वटा गाेरू सहित पक्राउ गरेकाे बताए।

जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी निरीक्षक सराेज राई का अनुसार सम्सी गाउँपालिका २ का ४५ वर्षिय शेष इजराइल पक्राउ परेका हुन्। पक्राउ परेका इजरायल प्रहरी नियन्त्रणमा रहेका छन् भने पशु चाैपायालाई जलेश्वर भन्सार कार्यालय मलिवारा पठाएकाे प्रहरी निरीक्षक राइले जानकारी दिएका छन्।

 

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like