एमाले अध्यक्ष ओलीले नेम्वाङलाई उपनेताकाे नियुक्ति गरे

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन्। एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई सोमबार उपनेताको नियुक्ति गरेका हुन्।

पार्टी उपाध्यक्षसमेत रहेका नेम्वाङ अघिल्लो प्रतिनिधिसभामा पनि एमाले संसदीय दलको उपनेता थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको