काठमाण्डाैँ,
साताकाे काराेबारकाे तेश्राे दिन मङगलबार सुनकाे मुल्य १६ सयले बढेकाे छ। हिजाे साेमबार सम्म १ लाख ४ हजार १ सय रूपैँयामा कारेबार भइरहेकाे थियाे । यस्तै सुनकाे मुल्य १६ सय रूपैँयाले बढेर आज १ लाख ५ हजार ७ सय रूपैँयामा काराेबार भइरहेकाे छ।
यस्तै यता पनि चाँदीकाे मुल्य ४५ रूपैँयाले बढेकाे छ। साे रूपैँयाले बढेर आज १ हजार ३ सय रूपैँयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए।उनले प्रति १० ग्राम सुनकाे मूल्य ९० हजार ६ सय २० रूपैँया ताकेकाे छ भने प्रति १० ग्राम चाँदीकाे मूल्य १ हजार १ सय १४ रूपैँया ५० पैसा कायम गरेकाे छ।