मादकपदार्थ सेवन गरी हुइक्याउदा नारायणी नदीमा गाडी खस्याे

काठमाण्डाैँ,

नवलपुर र चितवनलाई जोड्ने नारायणी नदी माथिको पक्की पुलबाट गाडी खसेको छ । पश्चिमबाट पूर्व जान आउदै गरेको लु २ च १५७० नम्बरको गाडी चालकले मादकपदार्थ सेवन गरी गाडी हुइक्याउदा नदि किनारमा दुर्घटना भएकाे इलाका प्रहरी कार्यालय गैँडाकाेटका प्रहरी निरिक्षक रिता पाैडेलले बताउनुभयाे।

यस्तै उनका अनुसार गाडिलाइ क्रेनकाे सहायताले बाहिर निकाल्ने तयारी छ।

 

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like