सुनचाँदीकाे मुल्य आज स्थिर रह्याे

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

हिजाे मङगलबार  एकै पटक १६०० रूपैँयाले बढेकाे सुनकाे मुल्य आज चैत १ गतेका दिन स्थिर रहेकाे छ।नेपाल सुनचाँदी महासंघले बुधबार चाँदीकाे मुल्यमा समेत कुनै बदलाव नदेखिएकाे बताए।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ५ हजार ७ सय, तेजावी सुनको मूल्य १ लाख ५ हजार २ सय र चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि यही भाउमा सुन र चाँदीको कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको