आफ्नो पहिलाे एकदिवसीय शतक प्रहार गरे मुहम्मद वसीमले

काठमाण्डाैँ,

विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्युगिनी पीएनजीविरुद्ध यूएईका कप्तान मुहम्मद वसिमले आफ्नो पहिलो एकदिवसीय शतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २८५ रनको लक्ष्य पछ्याउने क्रममा वसीमले शतक बनाएका हुन् ।६० बलमा शतक पूरा गर्ने वसीम यूएईका पहिलो खेलाडी बनेका छन् ।

उनी ११९ रन बनाएर आउट भएका छन् । उनले १२ छक्का र ६ चौका प्रहार गरे ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like