म्याजिकबाट १९० थान माेडा नियन्त्रणमा

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

कार्यालय तथा मातहतबाट खटिएकाे प्रहरी चेकिङ टाेलिले चितवन जिल्लामा विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा हिजाे फागुन ३० र आज चैत १ गते म्याजिकहरूमा भाडाका यात्रुबाहेक सिट क्षमता भन्दा बढी यात्रुहरू राख्नका लागी म्याजिकमा राखिएकाे १९० थान माेडाहरू  नियन्त्रणमा लिएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको