बिर्तामाेड सुरक्षाकर्मीसहित दमकलकाे सहायताले आगाे नियन्त्रणमा

काठमाण्डाैँ,

चैत २ गते । झापाको मुख्य बजार बिर्तामोडस्थित एक कवाडी ग्यारेजमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

बिहिबार बिहान सिटी सेन्टर पछाडि रहेकाे एक कवाडी ग्यारेजमा लागेकाे आगो  निभाउन र बाहिर आगो फैलन नदिनका लागी सुरक्षाकर्मीसहित दमकलको सहायताले आगो नियन्त्रणमा आएको छ ।

आगलागीको कारण , क्षतिको विवरण सङ्कलन नभएकाे र समयमै दमकल पुगेका कारण ठुलाे क्षति नभएकाे प्रहरीले जनाएकाे छ।

घटना’bout थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like