काठमाडौँ,
३ चैत। उपराष्ट्रपति निर्वाचनमा भाग लिएपछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै झाले संविधानको मर्मलाई बुझेका सांसदहरुले महिलालाई नै मत दिने र जिताउने विश्वास व्यक्त गरिन्।
यस्तै उनले महिलाको जित सुनिश्चित भएको उपराष्ट्रपति निर्वाचनकी उम्मेदवार ममता झाले ले दाबी गरेकी छिन्।
उनले उपराष्ट्रपति पदमा महिला चुनिनुपर्ने बताउँदै भनिन्, ‘मेरो प्रष्ट भनाइ यो छ, महिला एकता जिन्दावाद । सबै महिला एक हौं । नेपाली महिला एक हौं ।’