सरकारमा रोज्ने पालो हाम्रो,एक मन्त्रालय ठानिएको लिन्छौ: राजेन्द्र पाण्डे

समाचार शेयर गर्नुहोस्

 

     काठमाडौं ,

३ चैत। एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले रोजेको मन्त्रालय लिएर आफ्नो दल सरकारमा जाने बताएका छन् ।

उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पाण्डेले कम्तिमा ३ मन्त्रालय लिएर आफूहरु सरकारमा जाने बताए ।

माओवादी केन्द्रले प्रधानमन्त्री लिएपछि कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति रोजेर लिएको भन्दै उनले भने, ‘अब सरकारमा रोज्ने पालो हाम्रो छ । हामी रोजा मन्त्रालय, एक नम्बर ठानिएको मन्त्रालय लिन्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको