काठमाडौं,
३चैत, नेकपा माओवादी केन्द्रका संघीय र प्रदेशका सांसदहरुलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुहिक प्रशिक्षण दिने भएका छन् ।
प्रचण्डले उपराष्ट्रपतिको मतदान सकिए लगत्तै प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सामुहिक प्रशिक्षणका लागि बोलाएका हुन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा लागि प्रदेश सभा सदस्यहरु समेत काठमाडौं आएका छन्।