शंकरदेव स्वविय चुनावमा फर्जी मतदान गर्ने १० जना पक्राउ

काठमाण्डाैँ,

काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पसबाट स्वतन्त्र विद्यार्थी संघकाे निर्वाचनमा  क्याम्पसभित्र जबरजस्ती फर्जी परिचयपत्र लिएर मतदान गर्न जान खाेज्ने नेपाल विधार्थी संघ(नेविसंघ)का १० कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेकाे हाे।

नक्कली परिचयपत्र बोकेर भोट हाल्न जान लागेपछि प्रहरीले गेटबाटै पक्राउ गरेको  प्रत्यक्षदर्शीले बताए । आज देशभर त्रिवि अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी संघ स्ववियुको मतदान भइरहेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like