भरतपुर
एतिहासिक महत्व बोकेको मौलाकालिका मन्दिर पुग्न अब थप सहज बन्दै
निर्माणाधीन रहेको मौलाकालिका गैडाकोट केबलकार परियोजना सम्पन्न भई बैशाख १ गते बाट सन्चालनमा आउने भएको छ । मौलाकालिका केबलकार प्रालि का अध्यक्ष चन्द्र ढकाल ले बताए अनुसार उक्त केबलकार बाट स्थानिय धर्मावलम्बी साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटक गरि दैनिक ६ हजार बढी ब्यक्ति ले केबलकारको सुबिधा लिने अनुमान गरिएको छ ।
एक हजार ३८ सालका रुख काटेर निर्माण सम्पन्न हुन लागेको केबलकार चन्द्रागिरी हिल्स र मनकामना केबलकार प्रालि को ५० करोड लगानी मा अस्ट्रेलियन कम्पनिले निर्माण सम्पन्न गर्न लागेको हो ।