काेराेना थप दुइ जनामा संक्रमित देखियाे

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

पछिल्लो २४ घन्टामा देशभरबाट १८३ नमूना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पीसीआर विधिबाट १८३ नमूना परीक्षण गर्दा दुइकाे रिपाेर्ट पाेजिटिभ आएको मन्त्रालयले जानकारी दिएकाे छ। यो अवधिमा चार जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको