चिनियाँ राष्ट्रपतिको रुस भ्रमण पस्चिमाहरुको बढ्यो टेनसन

समाचार शेयर गर्नुहोस्

काठमाण्डौ 

चिनियाँ राष्ट्रपतिको रुस भ्रमण पस्चिमाहरुको बढ्यो टेनसन

आज चिनियाँ राष्ट्रपति रुस पुगेका छन् । रुसले युक्रेन मा हमला गरे पछि सि को पहिलो रुस भ्रमण हो । रुसको साझेदार बेइजिङ तेस्रो पक्ष लाई नचिढाई रुस युक्रेन युद्द अन्त्य गर्न चिनले १२ बिदे प्रस्ताव तयार पारेको छ ।

रुस भ्रमण मा चिनिया राष्ट्रपति पुगेपछि पस्चिमाहरु भने शसंकित भएका छन् । चिनले हाल सम्म रुसको खुलेर बिरोध गरेको छैन । हाल सम्म चिनले आफुलाई तटस्थ राख्ने प्रयास गरेको छ ।

सि को पछिल्लो रुस भ्रमणले बिस्व धुर्बिकरणमा चिनलाई थप केहि सफलता मिल्ने होकी भनेर टेनशन मा आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको