पुटिन बिरुद्ध पक्राउ पुर्जी जारी हुँदा क्रोधित बन्यो चिन

काठमाण्डौं

चिनले अन्तराष्ट्रिय अपराध अदालतले (lcc ) रुसि राष्ट्रपति बिरुद्ध जारी गरेको पक्राउ पुर्जी को बिरुद्ध मा आक्रोश पोखेको छ ।

साथै चिनले ICC ले डबल रोल नखेल्न चेतावनी पनि दिएको छ भने रुसले उक्त पक्राउ पुर्जी लाई टोइलेट पेपरको  सज्ञा दिएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like