काठमाण्डाैँ,
हेटौंडाबाट काठमाडौं तर्फ आउँदै गरेको ना.१ झ ३४२४ नम्बरको जिप मंगलबार काठमाण्डाैँकाे दक्षिणकालीमा दिउँसो नगरपालिका –८ शितल चाेकमा जिप दुर्घटना हुदाँ एक जना घटनास्थलमै ज्यान गएकाे र ८ जना घाइते भएका छन्।
यस्तै मृतककाे पहिचान खुलेकाे छैन्। घाइते भएका ८ जनालाइ उपचारकाे लागी मनमाेहन अस्पताल पठाइएकाे प्रहरीले जानकारी दिएका छन्।
जिप चालकलाइ भने प्रहरीले नियन्त्रणमा लिएकाे छ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।