मनकामना दर्शन प्रालि र महालक्ष्मी विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

समाचार शेयर गर्नुहोस्

काठमाडौं,

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरूले मनकामना केबलकारले उपलब्ध गराउने सेवामा विशेष छुट पाउने भएका छन् ।

महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटारमा सञ्चालित केबुलकार सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने गरी काठमाडौंको नक्सालमा अवस्थित मनकामना दर्शन प्रालि र महालक्ष्मी विकास बैंकबीच छुटसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको