किसान चोकमा मोटरसाइकल र स्कुटर दुर्घटना

समाचार शेयर गर्नुहोस्

काठमाडौं,

९ चैत, आज गैडाकोट को  किसान चोकमा मोटरसाइकल र स्कुटर दुर्घटना भएको छ। नारायणघाट बाट  गैडाकोट जादै गरेको मोटरसाइकलले थुम्सि बाट गैडाकोट आउंदै गरेको न ५५ प८८८६ को   युवतीको स्कुटरलाई ठक्कर दिँदा युवती‌ घाइते भएकी छिन्।

घाइते भएकी युवतीलाई उपचारको लागि अस्पताल लगिएको छ।

थप जानकारीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको