नेपालमा बस्छन् भारतीयकाे संख्या १ लाख ३२ हजार, १ हजार ८२२ जना चिनिँया

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

नेपालमै बसाेबास गर्ने भारतियकाे संख्या १ लाख ३२ हजार ७८१ रहेकाे छ। नेपालभित्र अक्सर बसाेबास गर्ने स्वदेशी तथा विदेशी सबैकाे विवरण जनगणना २०७८मा संकलन गरे अनुसार हरेक व्यक्तिले आफूलाई जुन देशकाे नागरिककाे रूपमा उल्लेख गरेका थिए साे विवरणकाे विश्लेषण गर्दा ९९.५३ प्रतिशत व्यक्तिहरू नेपालकाे नागरिक रहेका छन्।

बाँकीमध्ये ०‍.४६ प्रतिशत भारतीय नागरिक अक्सर नेपालमा बस्छन्। यसैगरी १ हजार ८२२ जना चिनियाँ अक्सर नेपालमै बस्छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको