‘राष्ट्रिय धान दिवस’ को अवसरमा जुम्लामा चैत १२ गते सार्वजनिक बिदा

काठमाण्डाैँ,

१० चैत।कर्णाली प्रदेश सरकारले ‘राष्ट्रिय धान दिवस’ को अवसरमा जुम्लामा सार्वजनिक बिदा दिने भएको छ ।

जुम्लामा मनाइने पर्वलाई लक्षित गरेर प्रदेश सरकारले चैत १२ गते सार्वजनिक बिदा दिन लागेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार जुम्लाका सबै सरकारी तथा सार्वजनिक संघसंस्था बन्द रहने जनाएको छ ।

मन्त्रालयले २०७८ चैत २९ गतेको कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णयअनुसार बिदा दिन लागिएको सूचना प्रकाशित गरेको छ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like