काठमाडौं
झापाली Play Boy बिराटनगर बाट पक्राउ, अपराध के थियो त ….
झापाका नेत्र प्रसाद गिरि लाई बिराटनगर बाट मोरङ्ग प्रहरी ले पक्राउ गरेको छ । १६ जना बिभिन्न महिला हरु सँग प्रेम सम्बन्ध बनाइ बिहे गर्छु भन्दै करोडौ पैसा असुलेको र फरार भएको आरोपमा गिरि पक्राउ परेका हुन् ।
गिरि कृत्य ब्लुबुक बनाएर भारतिय अबैध गाडी बेच्ने गरेको पनि पुस्टि भएको छ ।