६०० रूपैँयाले सुनकाे मुल्य घट्याे

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

आज आइताबार सुनकाे मुल्य ताेलामा ६०० रूपैँयाले घटेकाे नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएकाे छ।

गत शुक्रबार सुन ताेलामा १ लाख ९ हजार ८०० मा काराेबार भएकाे थियाे। आज आइताबार सुन ताेलामा ६०० रूपैँयाले घटेर १ लाख ९ हजार २०० मा काराेबार भएकाे  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ।त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबा भइरहेको छ ।

महासंघका अनुसार आज चाँदी तोलाको मूल्य तोलामा एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको