गाेरखा मन्दिर दर्शन र दरबारकाे अवलाेकन गरे: राष्ट्रपति पाैडेल

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

नेपाली सेनाकाे हेलीकप्टरमार्फत राष्ट्रपति पाैडेल आइतबार बिहान गाेरखा मन्दिर पुगेका छन्।पाैडेल २६ फागुनमा राष्ट्रपतिमा चुनिएका थिए।उनि राष्ट्रपति भएपछि पहिलाे पटक काठमाण्डाैँ पुगेका हुन।

राष्ट्रपति पाैडेलले गाेरखा पुगेर दरबारस्थित गाेरखाकालि मन्दिर दर्शनका साथै पुजाआजा पनि गरे। यसै क्रममा भुकम्पपछि पुर्नर्निमाण गरिएकाे गाेरखा दरबारकाे अवलाेकनसमेत गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको