रिदम क्षेत्रीले दुर्गेश थापाविरूद्ध प्रहरीमा दिए उजुरी

काठमाण्डाैँ,

गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। टोखामा शनिबार आफुलाई  कुटपिट गरेकाे भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन्।

क्षेत्रीले थापासहित तिन जनाकाे समुहले कुटपिट गरेकाे उजुरीमा बताएका छन्। यस्तै उनले अफ्नाे सिक्रीसमेत हराएकाे उल्ले गरेका छन्।

डीएसपी अंगुर जिसीले आइतबार ठाडो उजु्री आएको र सोमबार छलफलका लागि दुवै पक्षलाई बोलाइएको बताए। ‘दुर्गेस जी बाहिर भएकाले भोली मात्र आउँछु भन्नु भएको छ। महाराजगन्ज प्रहरी वृत्त प्रमुख जिसीले अब मङगलबार छलफल हुने बताए।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like