सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

काठमाडौं,

,१५ चैत। बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको छ। छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजारमा कारोबार भइरहेको छ।

सुनको मूल्य बढे साथै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।चाँदीको मूल्य १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार, तेजावी सुनको मूल्य एक लाख ७ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like