काठमाण्डाैँ फर्किए ‘प्रचण्ड’, आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ काठमाडौं फर्किएका छन ।चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थल भवनको शिलान्यासका लागि उनी बालुवाटारबाटै हेलिकप्टरमार्फत चितवन गएका थिए ।

‘प्रचण्ड’ काठमाडौं आएसँगै सत्तासाझेदार दलहरुको बैठक सुरुहुने बताईएको छ । सबैकुरा सकरात्मक भए उनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन ।

सत्ता साझेदार दलमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जसपाले २–२ र अन्य साना दलले १–१ मन्त्रालय पाउने समझदारी भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको