आज सुनकाे मुल्य ताेलामा एक हजार रूपैँयाले बढ्याे

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

१७ चैत।  आज सुनकाे मुल्य फेरी बढेकाे छ।  छापावाला सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको हो ।

तेजाबी सुनकाे मूल्य ताेलामा एक हजार रूपैँयाले बढ्दै १ लाख ८ हजार ५ सय रूपैँयामा काराेकार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।अघिल्लाे दिन प्रतिताेला १ लाख ८ हजार २ सय रूपैँयामा काराेबार भएकाे महासंघले जनाएकाे छ।

यता चाँदी भने अघिल्लो दिन मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *