भारतमा ३ हजार ८२४ नयाँ काेराेना सङ्क्रमित

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

भारतमा शनिवार कोरोनाभाइरसका कुल ३ हजार ८२४ नयाँ सङ्क्रमित भेटिएका छन् । यो पछिल्लो १८४ दिनपछिको सबैभन्दा धेरै हो ।

यस्तै सात महिनापछि राजधानी दिल्लीमा पनि एक दिनमा सबैभन्दा बढि ४१६ नयाँ सङ्क्रमित भेटिएका छन्। १४.३७ प्रतिशतले दिल्लीमा सङ्क्रमण बढेकाे छ। हाल भारतमा १८ हजार ३८९ सक्रिय सङ्क्रमित भएकाे भारतकाे केन्द्रिय स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ।यस्तै काेराेनाबाट निकाे हुनेकाे दर ९८.७७ प्रतिशत रहेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको