मनकामना केबलकार सेवा चैत २२ गते बन्द हुने

काठमाण्डाैँ,

चैत २२ गते  एक दिनका लागी मनकामना केबलकार सेवा बन्द हुने भएकाे छ।

केबलकार टावर मर्मतसम्भारका लागी चैत २२ गते एक दिन मात्र बन्द गर्ने भएकाे छ।केबलकार टावरसम्भार मर्मत सकिएलगतै भाेली पल्टबाट सेवा सुचारू हुने कम्पनिले जनाएकाे छ।

उक्त अवधिभरि केवलकार बटम स्टेसनमा रहेका रेष्टुरेन्ट सेवा यथावत रहनेछन्। कम्पनीले मनकामना केवलकारलाइ नेपालकै पहिलाे डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नति गरेकाे छ।

 

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like