मनकामना केबलकार सेवा चैत २२ गते बन्द हुने

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

चैत २२ गते  एक दिनका लागी मनकामना केबलकार सेवा बन्द हुने भएकाे छ।

केबलकार टावर मर्मतसम्भारका लागी चैत २२ गते एक दिन मात्र बन्द गर्ने भएकाे छ।केबलकार टावरसम्भार मर्मत सकिएलगतै भाेली पल्टबाट सेवा सुचारू हुने कम्पनिले जनाएकाे छ।

उक्त अवधिभरि केवलकार बटम स्टेसनमा रहेका रेष्टुरेन्ट सेवा यथावत रहनेछन्। कम्पनीले मनकामना केवलकारलाइ नेपालकै पहिलाे डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नति गरेकाे छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको