७६ जनामा काेराेनाभाइरस संक्रमण

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएका छन्।

सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले गोप लगाएका छन् । यस्तै हाल देशभर २२७ जना सक्रिय संक्रमीत रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको