सुनकाे मुल्य प्रतिताेला दुई हजारले बढ्याे

काठमाण्डाैँ,

२२ चैत। नेपाली बजारमा बुधबार सुनचाँदीकाे मुल्य  बढेकाे छ।अघिल्लाे काराेबारकाे तुलनामा सुनकाे मुल्य दुई हजार रूपैँयाले बढेर १ लाख ११ हजार कायम भएकाे छ।अघिल्लाे दिन मङगलबार सुनकाे मुल्य प्रतिताेला १ लाख ९ हजारमा काराेबार भएकाे थियाे।
यस्तै बुधबार चाँदीकाे मुल्य बढेर प्रतिताेला १ हजार ४४० रूपैँया कायम भएकाे छ। अघिल्लाे दिन मङ्गलबार १ हजार ४०० रूपैँयामा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like