मान्छेहरूले तर्साउन माहाैल घटेकाे बताए पनि आफ्नो पार्टीकाे पक्षमा माहाैल दाेब्बरले बढेकाे छ: रवि लामिछाने

काठमाण्डाैँ,

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले चितवनमा आफ्नो पार्टीको पक्षमा माहौल बढेको बताएका छन् । उनले मान्छेहरूले तर्साउन, झुक्याउन माहौल घटेको बताउने गरेको भए पनि माहौल भने दोब्बरले बढेको बताए।

चितवन २ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारसमेत रहेका रविले चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै कतिपयले गत निर्वाचनमा चितवनमा ‘हावाहुरी’ले जितेको बताउने गरेको भन्दै त्यो हावाहुरी मात्रै नभएर भ्रष्टहरूलाई उडाउने सुनामीसमेत भएको बताए ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like