८०० रूपैँयाले घट्याे सुनकाे मुल्य

काठमाण्डाैँ,
चैत २३ गते। बिहिवार सुनकाे मुल्य प्रतिताेला ८०० रूपैँयाले घटेर १ लाख १० हजार २०० रूपैँयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ।महासंघका अनुसार बिहीवार तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ ।

यस्तै हिजाे बुधबार भने सुनकाे मूल्यले नयाँ रेकर्ड बनाएर १ लाख ११ हजार रूपैँयामा काराेबार भएकाे थियाे।

बिहीवार सुनकाे मुल्य घटेसंगै चाँदीको मूल्य पनि घटेको छ । बिहीवार चाँदीको मूल्य वुधवारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको छ ।

बुधवार चाँदी प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो भने बिहीवार १ हजार ४३५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like