काठमाण्डाैँ,
प्युठानकाे माण्डबी गाउँपालिका ५ रम्दी चिनमा रा १ त ४१५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ।
उक्त दुर्घटनामा नाै बहिनी गाउँपालिका १ स्याउलिवाङ निवासी २५ वर्षीया चम्फा बि.क काे ज्यान गएकाे हाे।
दुर्घटनामा चालक नौ बहिनी गाउँपालिका ५ डामृका १९ वर्षीय विक्रम परियार,नौ बहिनी गाउँपालिका १ ठुलो गाउँका १८ वर्षीय दुर्गा बिक र गौमुखी गाउँपालिक- ६ लिवाङका २० वर्षीय विक्रम बोहरा रहेको प्रहरी निरीक्षक शुसिल थापा मगरले जानकारी दिए।