सुनकाे मुल्य ५ सय रूपैँयाले बढ्याे

काठमाण्डाैँ,

चैत २८। नेपाली बजारमा मङगलबार सुनचाँदीकाे मुल्य बढ्याे।

आज सुनकाे मुल्य ५ सय रूपैँयाले बढेर १ लाख ९ हजार ८ सय रूपैँयामा काराेबार भइरहेकाे छ। यस्तै तेजावी सुनकाे मूल्य ताेलाकाे १ लाख ९ हजार ३ सय रूपैँयामा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएका छन्।

सोमबार एक लाख ९ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियाे।

साेमवार  १४ सय ३० रुपैयाँमा  कारोवार भएको चाँदी आज पाँच रुपैयाँले बढेर १४ सय ३५ रुपैयाँमा कारोवार  भइरहेको  छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like