सुनकाे मुल्य ५ सय रूपैँयाले बढ्याे

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

चैत २८। नेपाली बजारमा मङगलबार सुनचाँदीकाे मुल्य बढ्याे।

आज सुनकाे मुल्य ५ सय रूपैँयाले बढेर १ लाख ९ हजार ८ सय रूपैँयामा काराेबार भइरहेकाे छ। यस्तै तेजावी सुनकाे मूल्य ताेलाकाे १ लाख ९ हजार ३ सय रूपैँयामा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएका छन्।

सोमबार एक लाख ९ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियाे।

साेमवार  १४ सय ३० रुपैयाँमा  कारोवार भएको चाँदी आज पाँच रुपैयाँले बढेर १४ सय ३५ रुपैयाँमा कारोवार  भइरहेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको