अर्थमन्त्रीले भने : ऋण लिएपछि तिर्दिनँ भन्नु गलत हाे

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभामा बोल्दै उनले ऋण लिएपछि तिर्दिनँ भन्नु गलत भएको बताए ।

अर्थतन्त्र सुधारकाे लागी  सरकार गम्भीर भएर लागी परेकाे महतले बताएका छन्। उनले भने अर्थतन्त्रमा केही दबाब परेकाे र यसमा सरकार गम्भीर रहेकाे बताए।अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताए ।

यस्तै उनले अल्पकालीनमा पुँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने, समयमा काम नसक्ने खालका समस्या समाधान गर्नेतर्फ लगेको बताए ।

“हामी सबैमा कमीकमजोरी छ । त्यसलाई सुधार गरेर अघि बढनु पर्छ,” उनले भने

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको