काठमाण्डाैँ,
भारतमा पछिल्लाे २४ घण्टामा काेराेनाका सक्रिय सङ्क्रमितकाे संख्या ३७ हजार नाघेकाे छ। यस्तै मंगलबार ५ हजार ६७६ नयाँ काेराेना संक्रमित थपिएका छन्।
यति बेला २१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको कूल सङ्ख्या ५ लाख ३१ हजार पुगेको छ ।